• २० असोज २०८३, मंगलबार
  • १ः४० राती

कांग्रेस विशेष महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

प्रकाशित मिति

२०८२ पुष २९ गते, मंगलवार ०३:०९

२९ पुस,२०८२ काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले निर्वाचन प्रक्रिया तीव्र रूपमा अघि बढाएका छन् । महाधिवेशनस्थल भृकुटीमण्डपमा उम्मेदवारी दर्ताको काम सुरु भएको छ ।

National Life

संस्थापन पक्षीय नेताहरूसँग निरन्तर छलफल जारी रहेकै बेला निर्वाचनका कार्यक्रम पनि सँगसँगै अघि बढाइएको हो । पटक–पटक विभिन्न तहका नेताहरूबीच भएको छलफल निष्कर्षमा नपुगेपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको विशेष महाधिवेशन पक्षले जनाएको छ ।

निर्वाचन कार्यतालिकाअनुसार विभिन्न १३ जना पदाधिकारी पदका लागि उम्मेदवारी दिन सकिने व्यवस्था गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया