• २० असोज २०८३, मंगलबार
  • १ः०७ राती

कांग्रेस विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

प्रकाशित मिति

२०८२ पुष २९ गते, मंगलवार ०२:१८

२९ पुस,२०८२ काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । महाधिवेशनस्थल भृकुटीमण्डपबाट निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो ।

National Life

सार्वजनिक कार्यतालिका अनुसार आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ता हुनेछ । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरी मतदान प्रक्रिया राति ९ बजेदेखि सुरु हुने जनाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया