• २० असोज २०८३, मंगलबार
  • १ः०९ राती

राष्ट्रपतिपुत्री संज्ञा पोखरेलले समानुपातिक उम्मेदवारी लिइन् फिर्ता

प्रकाशित मिति

२०८२ पुष २९ गते, मंगलवार १२:३०

२९ पुस,२०८२ काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलले प्रतिनिधिसभाको समानुपातिक बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएकी छन् ।

National Life

नेपाल महिला संघमा सक्रिय रहँदै आएकी संज्ञालाई नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिक सांसदको लागि निर्वाचन आयोगमा नाम सिफारिस गरेको थियो । उनले सोमबार निर्वाचन आयोगमा गएर आफ्नो नाम फिर्ता लिएका हुन् ।

प्रतिकृया