• २० असोज २०८३, मंगलबार
  • १ः०९ राती

पोखरेलले गरे सिंहदरबार जलाउने अभियन्ता पहिचानको माग

प्रकाशित मिति

२०८२ पुष २५ गते, शुक्रबार १२:५८

२५ पुस,२०८२ काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सिंहदरबार जलाउन उक्साउने र जलाउनेको पहिचान गर्नुपर्ने बताएका छन्। पोखरेलले सामाजिक सञ्जालमा लेख्दै, भूकम्पले क्षतिग्रस्त सिंहदरबारलाई पुरानै स्वरुपमा पुननिर्माण गर्ने को हो र यसलाई जलाउन उक्साउने र जलाउने को हुन्, भन्ने प्रश्न उठाउनुपर्ने बताएका छन्।

National Life

यसैबीच, नेपाली कांग्रेसका कार्यवाहक सभापति खड्काको पत्रकार सम्मेलन स्थगित भएको छ। अर्कोतर्फ, सुनको मूल्य बढेको र चाँदीको मूल्यसमेत उकालो लागेको समाचार पनि आएको छ।

प्रतिकृया