• २८ भदौ २०८३, आइतबार
  • १२ः३२ दिउँसो

पाँच किलो अफिमसहित एक युवक पक्राउ

प्रकाशित मिति

२०७६ आश्विन १५ गते, बुधबार ११:२३

रुकुम पश्चिम, प्रहरीले करिब पाँच किलो अफिमसहित एक युवकलाई रुकुम पश्चिमबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सानीभेरी गाउँपालिका–५ गोलचौरका ३२ वर्षीय रन्जित खत्री रहेको प्रहरीले जनाएको छ ।

National Life

सूचनाको आधारमा प्रहरीले खत्रीलाई चार किलो ९०० ग्राम अफिम र तराजुलगायतका सामाग्रीहरुसहित नदुवाबाट पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया