• २० असोज २०८३, मंगलबार
  • १ः४० राती

सात उपसूचक बढ्दा आज नेप्से सकारात्मक

प्रकाशित मिति

२०८२ पुष २४ गते, बिहीबार ०३:२०

२४ पुस,२०८२ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ४.५९ अंकले बढेर २६४०.५४ बिन्दुमा कायम भएको छ । आज ३२८ कम्पनीका १ करोड ४ लाख ३१ हजार ७६० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९० करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

National Life

यसदिन ७ उपसूचक बढेका छन् भने ६ उपसूचकमा गिरावट आएको छ । कुल १२९ कम्पनीको शेयर मूल्य बढेको छ, ११५ कम्पनीको घटेको छ भने १५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

प्रतिकृया