• २० असोज २०८३, मंगलबार
  • १ः०७ राती

मेयर बालेन र सुदन गुरुङबीच छलफल जारी

प्रकाशित मिति

२०८२ पुष २४ गते, बिहीबार ०३:०८

२४ पुस,२०८२ काठमाडौं – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र काउन्सिल अफ दी जेनजीका अगुवा सुदन गुरुङबीच बिहीबार छलफल भएको छ ।

National Life

मेयर बालेनका सहयोगी कुमार बेनको ललितपुरस्थित ज्वागल घरमा दुवै पक्षबीच छलफल भइरहेको छ । छलफलको विषय भने सार्वजनिक गरिएको छैन ।

प्रतिकृया