• २० असोज २०८३, मंगलबार
  • १ः४० राती

 आज घट्यो सुनको मूल्य , तोलाको कति ?

प्रकाशित मिति

२०८२ पुष २४ गते, बिहीबार ११:१५

२४ पुस,२०८२ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार रुपैयाँले ओरालो लागेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६५ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य पनि तोलामा १०० सय रुपैयाँले घटेर प्रतितोला चार हजार ८३५ रुपैयाँमा आइपुगेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया