• २० असोज २०८३, मंगलबार
  • १ः४१ राती

सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँ बढ्यो

प्रकाशित मिति

२०८२ पुष २२ गते, मंगलवार ११:२२

काठमाडौं ।मंगलबार सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको असर नेपाली बजारमा परेको हो ।

National Life

चाँदीको भाउ पनि बढेर प्रतितोला १ सय ९५ रुपैयाँले वृद्धि हुँदै ४ हजार ८ सय ८० रुपैयाँ कायम भएको छ ।

प्रतिकृया