• २० असोज २०८३, मंगलबार
  • २ः१९ राती

रास्वपाले भोलि बृहत्तर एकता घोषणा सभा गर्ने

प्रकाशित मिति

२०८२ पुष २० गते, आईतवार ०४:१६

२० पुस,२०८२ काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि सोमबार बृहत्तर एकता घोषणा सभा गर्ने भएको छ। रास्वपाले आइतबार जारी गरेको विज्ञप्तिअनुसार भोलि दिउँसो १ बजे राष्ट्रियसभा गृहमा एकताको औपचारिक घोषणा गरिनेछ।

National Life

यसअघि पुस १३ र १४ गते रास्वपाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गरेको थियो। भोलि हुने सभाबाट एकता प्रक्रियाले पूर्णता पाउने र आगामी राजनीतिक कार्यदिशाबारे स्पष्ट पारिने पार्टीले जनाएको छ।

प्रतिकृया