• २० असोज २०८३, मंगलबार
  • ३ः५९ राती

मन्त्री घिसिङले सय दिनमा सम्पन्न गरेका १०१ कार्यक्रम गरे सार्वजनिक (पुर्ण पाठसिहत)

प्रकाशित मिति

२०८२ पुष ९ गते, बुधबार ०२:०९

९ पुस,२०८२ काठमाडौं— ऊर्जा तथा सहरी विकास मन्त्री कुलमान घिसिङले आफुले कार्यभार सम्हालेको सय दिनमा सम्पन्न गरेका १०१ कार्यक्रम सार्वजनिक गरेका छन्। मन्त्री घिसिङले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार मन्त्रालय, सहरी विकास र ऊर्जा मन्त्रालयमा भएका कामहरूको विवरण प्रस्तुत गरेका हुन्।

National Life

घिसिङले यस अवधिमा भएका उपलब्धि र विभिन्न योजनाहरूको प्रगति सम्बन्धी जानकारी पत्रकार तथा उपस्थित अधिकारीहरूलाई दिएका छन्।

प्रतिकृया