दरमखोला हाइड्रोपावरबाट विद्युत् उत्पादन सुरु
प्रकाशित मिति
२०८२ मंसिर २ गते, मंगलवार ०९:०२
मंसिर २, २०८२ काठमाडौं— बागलुङको गलकोट नगरपालिका–८ स्थित दरमखोला हाइड्रोपावरले आइतबारदेखि व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको छ। विसं २०७७ मा निर्माण सुरु भएको यो ९.६ मेगावाट क्षमताको आयोजना करिब एक महिना अघि हरिचौर सवस्टेसनमार्फत केन्द्रीय प्रसारण लाइनमा जडान गरिएको थियो।
बर्खामा पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने भए पनि हाल हिउँदमा ६.६ मेगावाट मात्र उत्पादन भइरहेको इञ्जिनियर मिथिलेस चौधरीले बताए।
करिब दुई अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हाइड्रोपावर प्रारम्भिक रूपमा गोर्खा हाइड्रोपावर कम्पनीले बनाउने भए पनि पछि दरमखोला हाइड्रो इनर्जी प्रालिले जिम्मा लिएर काम सम्पन्न गरेको अध्यक्ष नरबहादुर पुनले बताए। यो बागलुङमा अहिलेसम्म बनेको सबैभन्दा ठूलो हाइड्रोपावर परियोजना हो।
Related
Recent News
- सामसङ नेपालको दशैं–तिहार अफर: क्यासब्याक, पक्का उपहार र लक्की ड्रका साथ जित्नुहोस् आकर्षक पुरस्कार
- रिलायबल नेपाल लाइफले व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने
- भोलि पहिलो विदेश भ्रमणमा बालेन, महासभामा नेपालका विपद् र जलवायु संकट सुनाउने
- महासभामा जानुअघि बालेनले भेटे कांग्रेस नेताहरू
- प्रसूति बिदा ६ महिना, बुबालाई ४२ दिन स्याहार बिदाको प्रस्ताव
- त्रिपुरेश्वरमा चालकले बसमा किन लगाए आगो?
- जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम
- माछापुच्छ्रे बैंकले बोलायो साधारण सभा, ३ प्रतिशत बोनस र नगद लाभांश प्रस्ताव
- सुपथ मूल्य पसलमा बढ्दै ग्राहकको आकर्षण, ४५ लाखभन्दा बढी छुट प्रदान
- त्रिपुरेश्वरमा बसमा आगलागी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया