• १३ असोज २०८३, मंगलबार
  • १२ः१६ राती

आज एकै दिन चार हजार ९०० रुपैयाँले बढ्यो सुनको मुल्य

प्रकाशित मिति

२०८२ कार्तिक २५ गते, मंगलवार १२:२१

कात्तिक २५, २०८२ काठमाडौं— आज सुनको मूल्य बढेको छ । नेपाल बजारमा आज सुन तोलामा चार हजार ९०० रुपैयाँले उकालो लागेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला दुई लाख ४६ हजार ४०० रुपैयाँ पुगेको हो ।

आज चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले बढेर प्रतितोला ३ हजार १७० रुपैयाँ पुगेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया