नेप्सेमा सागर डिष्टिलरी लिमिटेडको शेयर सूचीकृत
प्रकाशित मिति
२०८२ कार्तिक २० गते, बिहीबार ०१:१६
कात्तिक २०, २०८२ काठमाडौं— सागर डिष्टिलरी लिमिटेडको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। नेप्सेले कम्पनीका कुल ७२ लाख ६० हजार कित्ता शेयर सूचीकृत गरेको जनाएको छ।
यसमा कम्पनीले सर्वसाधारणका लागि जारी गरेको १४ लाख ५२ हजार कित्ता शेयर र संस्थापक शेयरधनीहरूले लगानी गरेको ५८ लाख ८ हजार कित्ता शेयर समावेश छन्।
नेप्सेले सागर डिष्टिलरीको पहिलो कारोबारका लागि १०६ रुपैयाँ ५२ पैसा देखि ३१९ रुपैयाँ ५६ पैसासम्मको ओपनिङ रेञ्ज निर्धारण गरेको छ। सो रेञ्जका आधारमा आगामी आइतबारको स्पेशल प्रि–ओपन सेसनमा पहिलो कारोबार हुने र त्यसपछि नियमित दोस्रो बजारमा कम्पनीको शेयर कारोबार सुरु हुने नेप्सेले जनाएको छ। नेप्सेले कम्पनीलाई एसएजीएआर स्टक टिकर प्रदान गरेको छ।
Related
Recent News
- सन नेपाल लाइफद्वारा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक, यस्ता छन् विशेषता
- प्रभु बैंकद्धारा बाढी प्रभावित परिवारहरुका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
- राष्ट्रपतिको आह्वानः संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔँ
- टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, हेर्नुहोस् तस्वीरहरू
- संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तह क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा
- संविधान दिवसमा प्रम शाहको सम्बोधन : युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट सुनिश्चित गर्छौँ (पूर्णपाठ)
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया