पुँजीगत खर्चमा भारी गिरावट, विकासको गति सुस्त
प्रकाशित मिति
२०८२ कार्तिक १९ गते, बुधबार ०२:३२
कात्तिक १८, २०८२ काठमाडौं— चालु आर्थिक वर्षको पुँजीगत खर्च अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा घटेको छ। अर्थ मन्त्रालय मातहतको महालेखा नियन्त्रक कार्यालयका अनुसार असोज १८ गतेसम्म कुल ४ खर्ब ७ अर्ब रुपैयाँ विनियोजन गरिएको पुँजीगत बजेटमध्ये मात्र २२ अर्ब खर्च भएको छ। गत वर्ष यही अवधिमा ३२ अर्ब ५६ करोड खर्च भएको थियो।
पुँजीगत खर्चमा गिरावटले विकासको गति सुस्त भएको देखिन्छ। जेनजी आन्दोलनपछि बढ्दो अनिश्चितता र निर्माण व्यवसायीहरूको निष्क्रियताले पनि खर्च घट्नमा असर गरेको बताइन्छ।
यता चालु खर्च भने बढेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार असोज १८ सम्म २ खर्ब ८२ अर्ब रुपैयाँ खर्च भइसकेको छ, जुन अघिल्लो वर्षको यही अवधिमा २ खर्ब ६४ अर्ब थियो। चालु खर्चमा मुख्यतः कर्मचारी तलब–भत्ता, प्रशासनिक र सञ्चालन खर्च समावेश छन्।
Related
Recent News
- नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, जीडीपीको ४५ प्रतिशतभन्दा बढी
- राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ तरलता खिच्दै
- कालिञ्चोक दर्शन र माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले घट्यो
- नेपाल लाइफको लुम्बिनी प्रदेश ‘तारा अवार्ड’ सम्पन्न
- जुफाल विमानस्थलमा सीता एयरको जहाजको पांग्रा खुस्कियो, १३ जना सकुशल
- भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको केन्द्र बनाउने मुख्यमन्त्री थापाको योजना
- नयाँ डिजाइनसहित १ हजार रुपैयाँको नोट चलनचल्तीमा ल्याउँदै राष्ट्र बैंक
- भारी वर्षाको जोखिमपछि पोखरा र विराटनगरका विद्यालय दुई दिन बन्द
- पछिल्लो १२ घण्टामा लुम्बिनीमा भारीदेखि धेरै भारी वर्षा, अन्य प्रदेशमा पनि वर्षा जारी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया