• २० असोज २०८३, मंगलबार
  • ३ः१६ दिउँसो

सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड

प्रकाशित मिति

२०८२ आश्विन २१ गते, मंगलवार १०:५९

असोज २१, २०८२ काठमाडौं- सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ। अघिल्लो दिन पनि तोलामा २५ सयले बढेर रेकर्ड बनाएको सुनको मूल्यले आज फेरी २३ सयले बढेर नयाँ रेकर्ड बनाएको हो।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३५ हजार ४०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ३३ हजार १०० रुपैयाँमा किनबेच भएको थियो।

यता चाँदीको मूल्य भने अघिल्लो दिनकै मूल्यमा स्थिर रहेको छ। आज पनि चाँदी प्रतितोला २ हजार ९६० रुपैयाँ तोकिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया