• २० असोज २०८३, मंगलबार
  • ८ः५३ राती

आज किन बस्दै काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक ?

प्रकाशित मिति

२०८२ भाद्र २२ गते, आईतवार १०:१६

भदौ २२,२०८२ काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

National Life

सभापति शेरबहादुर देउवाले बिहान ९ बजे आफ्नै निवास बुढानीलकण्ठमा बैठक बोलाएका हुन् । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

प्रतिकृया