• ४ साउन २०८३, सोमबार
  • ३:४६ बिहान

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ६.३१ प्रतिशत नगद लाभांश दिने

प्रकाशित मिति

२०८२ भाद्र २० गते, शुक्रबार १२:४०

भदौ २०,२०८२ काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

भदौ १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशत (कर सहित) दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Kamana Sewa

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ।

Classic Tech Desktop

प्रतिकृया