नेप्से आज फेरि राताम्य, लगानीकर्ताको मनोबल कमजोर
प्रकाशित मिति
२०८२ भाद्र १९ गते, बिहीबार ०३:३३
भदौ १९,२०८२ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज पनि सामान्य गिरावटसहित राताम्य बनेको छ। पछिल्ला दिनदेखि सुस्त बनेको पूँजी बजारले लगानीकर्ताको मनोबल थप कमजोर पारेको हो। बैंक तथा वित्तीय संस्थाहरूले लाभांश वितरणको सिजन चलाइरहेका भए पनि बजारले त्यसअनुसार गति लिन सकेको छैन।
आज नेप्से परिसूचक ०.८६ अंकले घटेर २७२५.४६ बिन्दुमा कायम भएको छ। ३१७ कम्पनीको १ करोड २७ लाख १ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १४ करोड ४३ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
उपसमूहहरूमा पनि नकारात्मक प्रभाव देखिएको छ। वाणिज्य बैंक समूह ०.१५ प्रतिशत, विकास बैंक ०.३० प्रतिशत, फाइनान्स ०.३२ प्रतिशत र होटल तथा पर्यटन समूह ०.८४ प्रतिशतले घटेका छन्।
आज ८५ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको मूल्य घटेको छ।
Recent News
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी, महिला उद्यममा वित्तीय पहुँच विस्तार हुने
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
- दशैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा








प्रतिकृया