• २० असोज २०८३, मंगलबार
  • ११ः५३ राती

आज बढ्यो सुन चाँदीको मूल्य

प्रकाशित मिति

२०८२ भाद्र ५ गते, बिहीबार १०:४३

भदौ ५,२०८२ काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १३ सय रुपैयाँले बढेको छ। यससँगै छापावाल सुन प्रतितोला १ लाख ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

National Life

आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी तोलामा २२ सय ९० रुपैयाँ कायम भएको छ। हिजो चाँदी २२ सय ५५ रुपैयाँमा किनबेच भएको थियो

प्रतिकृया