• २० असोज २०८३, मंगलबार
  • ११ः५१ राती

भेन्चर हायर पर्चेज लिमिटेडले आईपीओ निष्कासन गर्ने

प्रकाशित मिति

२०८२ भाद्र ५ गते, बिहीबार १०:०५

भदौ ५,२०८२ काठमाडौं – आईएमई ग्रुपद्वारा सञ्चालित भेन्चर हायर पर्चेज लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। यस सम्बन्धी प्रस्ताव आगामी भदौ २७ गते काठमाडौंको पानीपोखरीमा हुने वार्षिक साधारण सभामा प्रस्तुत गरिने भएको छ।

National Life

कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण, प्रबन्धपत्र तथा नियमावली संशोधन, सेयर संरचना परिवर्तनलगायतका प्रस्ताव पनि पेस गर्ने जनाएको छ

प्रतिकृया