• २० असोज २०८३, मंगलबार
  • ११ः५३ राती

आज यि कम्पनिमा झुम्मिए लगानीकर्ता

प्रकाशित मिति

२०८२ भाद्र ३ गते, मंगलवार ०३:२१

भदौ ३,२०८२ काठमाडौं – आज नेप्सेमा ५ अर्ब ६३ करोड ६५ लाख रुपैयाँबढीको शेयर कारोबार भएको छ। जसमध्ये यूनाइटेड मोदीको सर्वाधिक ३१ करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

National Life

त्यसैगरी हिमालयन डिष्टिलरीको २८ करोड ३७ लाख रुपैयाँ, राधी विद्युतको २० करोड ३३ लाख रुपैयाँ, वुटवल पावरको १७ करोड ५० लाख रुपैयाँ, माउन्टेन इनर्जीको १७ करोड ८ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

यता हिमालयन रिको १७ करोड ३ लाख रुपैयाँ, नेपाल रिको १४ करोड १४ लाख रुपैयाँ, पञ्चकन्या माईको १४ करोड १२ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको ११ करोड ९७ लाख रुपैयाँ र शिवम् सिमेन्टको ११ करोड ९३ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया