• २१ असोज २०८३, बुधबार
  • १२ः२९ राती

आज घट्यो नेप्से, कारोबार कति ?

प्रकाशित मिति

२०८२ भाद्र १ गते, आईतवार ०३:२२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक आइतबार २५.७० अंकले घटेर २७६२.६६ बिन्दुमा कायम भएको छ। आज ३१७ कम्पनीका २ करोड ५ लाख १३ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७३ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ।

National Life

यस दिन १२ वटा उपसूचक राताम्य भएका छन्। वाणिज्य बैंक समूह ०.९३ प्रतिशत, विकास बैंक समूह ०.४९ प्रतिशत र फाइनान्स समूह ०.९० प्रतिशतले घटेका छन्।

प्रतिकृया