• ४ साउन २०८३, सोमबार
  • ३:५३ बिहान

बढ्यो आज सुनको मूल्य, अब प्रतितोला कति ?

प्रकाशित मिति

२०८२ श्रावण २९ गते, बिहीबार १०:५३

श्रावण २९,२०८२ काठमाडौं — नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा १०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Kamana Sewa

यता, चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला दुई हजार ३४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Classic Tech Desktop

प्रतिकृया