• १५ असोज २०८३, बिहीबार
  • ४ः१७ बेलुका

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

प्रकाशित मिति

२०८२ श्रावण २६ गते, सोमबार ०३:१६

आज शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २८.४४ अंकले घटेर २८२१.९२ को बिन्दुमा कायम भएको छ ।

National Life

सोमबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ५३ करोड ८८ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको ४२ करोड ८३ लाख रुपैयाँ, नेपाल रि इन्स्योरेन्सको ३६ करोड ६० लाख रुपैयाँ, शाहस उर्जाको ३६ करोड ४५ लाख रुपैयाँ र बुटवल पावरको २९ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया