• १६ असोज २०८३, शुक्रबार
  • ३ः५४ दिउँसो

आज घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

प्रकाशित मिति

२०८२ श्रावण २५ गते, आईतवार १२:२८

श्रावण २५,२०८२काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । हालसम्मकै उच्च रहेको सुन तोलामा २०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

National Life

यता, चाँदीको मूल्य तोला पाँच रुपैयाँले बढेर दुई हजार ३३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रतिकृया