• २१ असोज २०८३, बुधबार
  • २ः०३ राती

आज सुनचाँदीको मूल्य प्रतितोला कतिमा कारोबार हुँदैछ ?

प्रकाशित मिति

२०८२ श्रावण २२ गते, बिहीबार १०:३९

श्रावण २२ ,२०८२काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । बुधबार घटेको सुन आज भने स्थिर रहेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला दुई हजार ३१५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया