रूसको पूर्वी क्षेत्रमा ८.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
प्रकाशित मिति
२०८२ श्रावण १४ गते, बुधबार ०९:५१
श्रावण १४,२०८२ काठमाडौं । रूसको सुदूरपूर्व क्यामचाट्का प्रायद्वीपमा बुधबार ८.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ। सन् १९५२ यताकै सबैभन्दा ठूलो भूकम्प मानिएको यस घटनापछि प्रायद्वीपसहित आसपासका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।
भूकम्पपछि रूस र जापानका तटहरूमा सुनामीको सम्भावना रहेको भन्दै अमेरिकी अधिकारीहरूले अलास्का र हवाई क्षेत्रका लागि समेत सुनामीको चेतावनी जारी गरेका छन्।
विशेषज्ञहरूका अनुसार आगामी तीन घण्टाभित्र ती क्षेत्रमा उच्च लहरहरू पुग्न सक्ने भएकाले स्थानीयवासीलाई तटीय क्षेत्रबाट टाढा रहन आग्रह गरिएको छ। यद्यपि क्षतिको प्रारम्भिक विवरण आउन बाँकी छ। सरकार तथा सम्बन्धित निकायले आपतकालीन तयारी बढाउँदै सम्भावित क्षति न्यूनीकरणमा ध्यान केन्द्रित गरेका छन्।
Related
Recent News
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी, महिला उद्यममा वित्तीय पहुँच विस्तार हुने
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
- दशैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा








प्रतिकृया