• २१ असोज २०८३, बुधबार
  • ४ः३६ बिहान

आज बढ्यो सुनको मूल्य

प्रकाशित मिति

२०८२ श्रावण २ गते, शुक्रबार १०:४६

श्रावण २ ,२०८२ काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले उकालो लागेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

यता, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला दुई हजार २८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया