• २१ असोज २०८३, बुधबार
  • ५ः०१ बिहान

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

प्रकाशित मिति

२०८२ असार २३ गते, सोमबार ०३:३५

असार २३, २०८२ काठमाडौं । सोमबार शेयर बजारको उकालो यात्रा रोकिएको छ । आज नेप्से परिसूचक २२.१० अंकले बृद्धि भएर २६८४.२५ को बिन्दुमा कायम भएको छ ।

National Life

आज नेपाल रि इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ८० करोड ७० लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, गार्डियन माइक्रो लाइफको ४१ करोड ७१ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको २४ करोड १७ लाख रुपैयाँ, शाहस उर्जाको २० करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया