• २१ असोज २०८३, बुधबार
  • ५ः०९ बिहान

आज कुन कम्पनीका लगानीकर्ता मालामाल भए ?

प्रकाशित मिति

२०८२ असार १९ गते, बिहीबार ०३:२०

असार १९, २०८२ काठमाडौं । आजको कारोबारमा फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक नाफा कमाएका छन् । आज नेपाल फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता ६३ रुपैयाँले बृद्धि भएको छ ।

National Life

त्यस्तै, खानीखोला हाइड्रोपावरको ७.१७ प्रतिशत, समृद्धि फाइनान्सको ७.०८ प्रतिशत, भुगोल इनर्जीको ६.७८ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया