• २१ असोज २०८३, बुधबार
  • ५ः२७ बिहान

आज प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

प्रकाशित मिति

२०८२ असार १० गते, मंगलवार ११:०७

असार १० , २०८२ काठमाडौं । आज प्रि ओपन सेसनमा नेप्से सामान्य अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से २.७० अंकले बढेर २६०३.४६ विन्दुमा पुगेको छ।

National Life

मंगलबार प्रि ओपन सेसनमा ३९ स्टकको ६३ पटकको कारोबारमा ३ करोड ६९ लाख ३२ हजार ६०४ रुपैयाँबराबरको ६१ हजार ८२७ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रतिकृया