• २१ असोज २०८३, बुधबार
  • ५ः२७ बिहान

यी कम्पनीका सेयरबाट आज लगानीकर्ताले सबैभन्दा बढी कमाए

प्रकाशित मिति

२०८२ असार ९ गते, सोमबार ०३:२७

असार ९ , २०८२ काठमाडौं । आज सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से ८.१३ अंकले बढेर २६०४.११ को विन्दुमा कायम भएको हो । आज जोशी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यसदिन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

National Life

त्यस्तै, यस दिन पञ्चकन्या माई हाइड्रोपावरको ९.४२ प्रतिशत, बरुण हाइड्रोपावरको ५.२७ प्रतिशत, पाँचथर पावरको ५.१८ प्रतिशत, राधि विद्युत कम्पनीको ४.८६ प्रतिशतले सेयरमूल्य बढेकाे छ ।

प्रतिकृया