• १३ असोज २०८३, मंगलबार
  • १ः५२ राती

बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति

२०८२ असार ८ गते, आईतवार १०:४२

असार ८, २०८२ काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ५ सयले बढेर तोलाको एक लाख ९५ हजार २  सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको एक लाख ९४ हजार ७ सयमा कारोबार भएको थियो ।

National Life

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाको २१६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया