• २१ जेठ २०८३, बिहीबार
  • ११:३१ बिहान

फिफा क्लब विश्वकपमा युभेन्टसको विजयी शुरुवात

प्रकाशित मिति

२०८२ असार ५ गते, बिहीबार ०९:५९

असार ५, २०८२ काठमाडौं । युभेन्टसले जारी फिफा क्लब विश्वकपमा शानदार शुरुवात गरेको छ । इहिबार बिहान सम्पन्न खेलमा युभेन्टसले युएईको क्लब अल ऐनलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसको जितमा राण्डल कोलो मुआनी र फ्रान्सिस्कोकोंसिकाओले २-२ गोल गरेका थिए भने केनान यिल्डिजले एक गोल गरेका थिए जितपछि युभेन्टस समुह जी मा ३ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै समुह जी मै म्यानचेस्टर सिटीले पनि पहिलो खेल जितेर ३ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

Kamana Sewa

प्रतिकृया