• २१ असोज २०८३, बुधबार
  • ५ः४४ बिहान

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

प्रकाशित मिति

२०८२ असार ३ गते, मंगलवार ०३:३०

असार ३, २०८२ काठमाडौं । मंगलबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । यस दिन नेप्से ३.९० अंकले घटेर २६५४.७५ को विन्दुमा बन्द भएको हो । आज सानिमा माई हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ७४ करोड ९६ लाख ६१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

National Life

त्यस्तै, बुटवल पावर कम्पनीको ६० करोड ३८ लाख १७ हजार रुपैयाँ, ङादी ग्रुप पावर कम्पनीको ४६ करोड ११ लाख ३२ हजार रुपैयाँ, राधी विद्युत कम्पनीको ३८ करोड १८ लाख ५२ हजार रुपैयाँ, सोल्टी होटलको ३० करोड २९ लाख ८० हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिकृया