• २१ असोज २०८३, बुधबार
  • ६ः०८ बिहान

समायोजन भयो रिलायबल नेपाल लाइफको शेयर मूल्य

प्रकाशित मिति

२०८२ जेष्ठ २६ गते, सोमबार ०९:१६

काठमाडौं । नेपाला स्टक एक्सचेन्ज (नेप्से) ले रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन गरेको छ।

National Life

नेप्सेले कम्पनीले प्रस्ताव गरेको १२ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो। आइतबार कायम कम्पनीको अन्तिम शेयर मूल्य ५०६.९९ रुपैयाँलाई आधार मानेर नेप्सेले शेयर मूल्य समायोजन गरी प्रतिकित्ता ४५२.६७ रुपैयाँ तोकेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया