• २१ असोज २०८३, बुधबार
  • ६ः३० बिहान

आइतबार सेयर बजार बन्द

प्रकाशित मिति

२०८२ जेष्ठ १६ गते, शुक्रबार ०२:२३

काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ। मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले आइतबार काठमाडौं, ललितपुर र भक्तपुरमा बिदा दिइएको गृहमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

National Life

उक्त दिन सार्वजनिक बिदा हुने भएकाले सेयर बजार पनि बन्द हुने नेप्सले जानकारी गराएको छ । अब बजार जेठ १९ गते सोमबार बिहान ११ बजे मात्र खुल्नेछ ।

प्रतिकृया