• १८ भदौ २०८३, बिहीबार
  • ३ः५७ दिउँसो

प्रि ओपन सेसनमा घट्यो नेप्से

प्रकाशित मिति

२०८२ जेष्ठ १४ गते, बुधबार ११:३७

काठमाडौं । बुधबारको कारोबारको दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ०.८५ अंकले बढेर २६७५.६२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.०१ अंक घटेर २६७५.६० विन्दुमा पुगेको छ। यसदिन ५७ लाख १७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

Kamana Sewa

प्रतिकृया