लिङदेनले राप्रपाका कार्यकर्ताहरुले गरेको क्रियाकलाप र लुटपाटलाई ढाकछोप गर्न एक जना जिम्मेवार र सभ्य नागरिकमाथि आरोप लगाएका छन्- कांग्रेस
प्रकाशित मिति
२०८२ बैशाख १५ गते, सोमबार ०१:२३
वैशाख १५, २०८२ काठमाडौँ: नेपाली कांग्रेसले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले संसदमा चैत्र १५ गते तिनकुने आन्दोलनको क्रममा भाटभटेनी लुट्ने काममा कांग्रेस सहमहामन्त्रीको छोरा संलग्न भएको भन्ने अभिव्यक्ति दिएकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसले लिङदेनले राप्रपाका कार्यकर्ताहरुले गरेको क्रियाकलाप र लुटपाटलाई ढाकछोप गर्न जिम्मेवार र सभ्य नागरिकमाथि आरोप लगाएको भन्दै काँग्रेसले निन्दा गरेको छ ।

साथै कांग्रेसले लिङदेनले संसदमा यस्ता आधारहीन कुराहरु गर्नुभन्दा आफ्ना नेता कार्यकर्ता र समर्थकलाई जिम्मेवार बनाउन आग्रह गरेको छ ।


Related
Recent News
- सशस्त्र प्रहरी हेडक्वार्टरको आगलागी घटनामा छानबिन समिति गठन
- शेयर बजारमा पुनः गिरावट, नेप्से १३.४६ अंकले घट्यो
- राप्रपामा ठूलो विभाजन, धवलशमशेर राणासहित १८३ नेता–कार्यकर्ताद्वारा पार्टी परित्याग
- जातीय भेदभाव उन्मूलनमा संसद् पूर्ण प्रतिबद्ध छ : सभामुख अर्याल
- विश्व पासपोर्ट र्याङ्किङमा नेपालले फड्को मार्यो, ९७औं स्थानमा पुग्यो
- मोदीलाई नेपाल भ्रमणको निम्तो, रवि लामिछाने–मोदी भेटमा छलफल
- एमालेको २ दिने कार्यशाला सम्पन्न हुँदै, ओलीले उद्घाटन गरेपछि शंकर पोखरेलले समापन गर्ने
- ग्लोबल आइएमई बैंकको अगुवाइमा सुपर तमोर जलविद्युतमा १९ अर्बको वित्तीय सम्झौता
- घट्यो सुनचाँदीको मूल्य,
- भन्सार सेटिङको आशंकामा बिवाईडीका सयौं गाडी छानबिनमा, सशस्त्रले लियो नियन्त्रणमा
Crime
- सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ
- गुण्डागर्दीमा संलग्न १८ जना पक्राउ, ‘सानुभाइ’ समेत नियन्त्रणमा
- काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना पक्राउ
- धनुषामा सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ
- मालपोत कार्यालय पर्सा प्रकरण : २ करोड ९३ लाख हिनामिना आरोपमा पाँच कर्मचारीविरुद्ध मुद्दा
Politics
- राप्रपामा ठूलो विभाजन, धवलशमशेर राणासहित १८३ नेता–कार्यकर्ताद्वारा पार्टी परित्याग
- एमालेको २ दिने कार्यशाला सम्पन्न हुँदै, ओलीले उद्घाटन गरेपछि शंकर पोखरेलले समापन गर्ने
- लामो अन्तरालपछि सार्वजनिक कार्यक्रममा फर्किए एमाले अध्यक्ष ओली
- हर्क साम्पाङका निकटस्थ निनाचन्द्र राईले छाडे श्रम संस्कृति पार्टी
- २४ घण्टाभित्र तथ्य सार्वजनिक गर्न कांग्रेसको प्रधानमन्त्री शाहलाई अल्टिमेटम




प्रतिकृया