उच्च अंकले बढ्यो नेप्से, ५ अर्ब ४४ करोडको कारोबार
प्रकाशित मिति
२०८१ चैत्र २० गते, बुधबार ०३:५५
चैत्र २०, २०८१ काठमाडौँ: साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले बढेको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागेको नेप्से अन्तिम समयमा २५.३१ अंकले बढ्दै २ हजार ७ सय १ को विन्दुमा उक्लेर रोकिएको हो ।
आज कुल ३ सय १८ कम्पनीका १ करोड ४ लाख ४२ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ४४ करोड ४४ लाख ३५ हजार रुपैयाँ पुगेको छ । आज कारोबारमा आएकामध्ये उत्पादनमुलक र निर्जीवन बाहेकका सबै समुहका परिसुचकहरु उकालो लागेका छन् । आज कारोबारमा आएकामध्ये १ सय ६६ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ७८ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

Related
Recent News
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया