• १० असोज २०८३, शनिबार
  • २ः१७ राती

वर्षाले मौसम बिग्रिएपछि त्रिभुवन विमानस्थलमा अवतरण बन्द

प्रकाशित मिति

२०७६ भाद्र ३१ गते, मंगलवार ०३:१६

काठमाडौं, सोमबार राातिदेखि लगातारको वर्षाले मौसम बिग्रिएपछि त्रिभुवन विमानस्थलमा विमान अवतरण बन्द भएको छ ।भिजिविलिटी नै नपुग्ने अवस्था आएपछि आन्तरिक र बाह्य उडानका सबै जहाजको अवतरण बन्द भएको त्रिभुवन विमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

National Life

विमानस्थलबाट हुने उडान भने रोकिएको छैन । अवतरण बन्द भएपछि दिल्लीबाट आएका नेपाल एयरलाइन्स र इण्डिगोले आकाशमै फन्को लगाइरहेका छन् । आन्तरिक उडानका जहाजहरु पनि होल्डमै रहेका छन् ।

प्रतिकृया