साउदी अरेबिया पुगे जेलेन्स्की, अमेरिकासँग वार्तामा भने सहभागी नहुने !
प्रकाशित मिति
२०८१ फाल्गुन २७ गते, मंगलवार ०७:१५
फाल्गुण २७, २०८१ काठमाडौँ: युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की साउदी अरेबिया पुगेका छन् । जेलेन्स्की साउदी राजकुमार मोहमद बिन सलमानसँग भेटवार्ताका लागि साउदी अरब पुगेको बिबिसीले उल्लेख गरेको छ ।
साउदी अरबमा रहेपनि जेलेन्स्कीले अमेरिकासँग हुन लागेको वार्तामा भने सहभागी नहुने मिडिया रिपोर्टमा उल्लेख छ ।
अमेरिका र युक्रेनबीच मंगलबार साउदी अरबमै वार्ता हुने तय भएको छ । यसका लागि अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको टिम साउदी अरेबिया पुग्दै छन् । दुवै देशका प्रतिनिधिहरुले अमेरिका युक्रेनबीचको खनिज सम्झौता र युद्धविरामको बारेमा छलफल गर्ने बताइएको छ ।
अमेरिकाले युक्रेनलाई रुससँगको युद्धको युद्धविराम गर्न दबाब बढाइरहेका बेला युक्रेनले भने युरोप र एशियाका देशहरुसँग छलफल गरिरहेको छ ।
Related
Recent News
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया