• १९ भदौ २०८३, शुक्रबार
  • ७ः५१ बेलुका

प्रधानमन्त्री ओली स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पतालमा

प्रकाशित मिति

२०७६ भाद्र २५ गते, बुधबार ११:०३

काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि बुधबार बिहान त्रिवि शिक्षण अस्पताल जानुभएको छ ।

सिंगापुरबाट लामो उपचारपछि फर्किएका प्रधानमन्त्री ओली बुधबार बिहान महाराजञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा जानु भएको हो ।

Kamana Sewa

यसअघि प्रधानमन्त्री ओलीले सिंगापुरमा १० दिनसम्म मिर्गौलाको उपचार गराएर यही भदौ २० गते स्वदेश फर्किनु भएको थियो । मिर्गौला रोगबाट पीडित प्रधानमन्त्री ओलीको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो। उहाँको १२ वर्ष अघि मिर्गौला प्रत्योरोपण गरिएको थियो ।

Classic Tech Desktop

प्रतिकृया