सुन पसलमा नक्कली नोटको कारोबार, एकजना पक्राउ
प्रकाशित मिति
२०८१ कार्तिक २१ गते, बुधबार ०४:३३
कार्तिक २१ , २०८१ काठमाडौँ: ठूलो परिमाणमा नक्कली खोटा नोटसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–७ का सोहिल शाक्य रहेका छन् । उनी भक्तपुरको सूर्यविनायकमा ईन्द्र ज्वेलर्स सञ्चालन गर्दै आइरहेका छन् ।
विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले राष्ट्र बैंकबाट जारी गरेकै जस्तो देखिने १ हजार र ५ सय दरका चाँदीका नक्कली नोटहरु (खोटा मुद्रा) ठूलो परिमाणमा बरामद गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले विभिन्न नम्बरका १ हजार र ५ सय दरका नोटहरु बरामद गरेको हो । उनले अनाधिकृत रुपमा सेतो प्लास्टिकले लेमिनेसन गरेको चाँदी जस्तो देखिने नोटहरु छपाइ गरी कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ ।

सीआईबीका अनुसार शाक्यले तिहारको समयमा सामाजिक सञ्जालबाटै नोटहरु बिक्रीमा रहेको भन्दै विज्ञापन गरेका थिए ।
Related
Recent News
- गरिमा विकास बैंकद्वारा एकसाथ तीन नयाँ डिजिटल बैंकिङ सेवा सार्वजनिक
- ‘कनेक्ट फर इम्प्याक्ट’ अभियानसहित क्लासिक टेकले मनायो १७ औं वार्षिकोत्सव
- एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य
- एक सातासम्म यातायात कार्यालय नजान विभागको आग्रह, अत्यावश्यकबाहेक सेवा प्रभावित हुने
- सरकारको नयाँ निर्णय : स्वीकृतिबिना नयाँ दरबन्दी सिर्जना गर्न नपाइने
- दुईदिने साप्ताहिक बिदापछि सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन
- बालेनको सकारात्मक सन्देशपछि शेयर बजारमा उत्साह
- भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीका लागि अन्तिमपटक निवेदन आह्वान
- हर्क साम्पाङको संसदमा प्रश्न : संगीत, खेलकुद र चलचित्रलाई उद्योग मानिन्छ कि मानिँदैन ?
- प्रधानमन्त्री बालेनले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)




प्रतिकृया