एभरेष्ट बैंकको नाफा १०.०७ प्रतिशतले बढ्यो
प्रकाशित मिति
२०८१ श्रावण २१ गते, सोमबार १२:१८
साउन २१, २०८१ काठमाडौँ: एभरेष्ट बैंकले ३ अर्ब ७० करोड ६ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो आवको तुलनामा नाफा १०.०७ प्रतिशत बढेको हो । अघिल्लो आवमा बैंकको यस्तो नाफा ३ अर्ब ३६ करोड २१ लाख रुपियाँ थियो । खुद ब्याज आम्दानी र फि तथा कमिसन आम्दानीमा भएको वृद्धिसँगै एभरेष्ट बैंकको नाफा बढेको छ ।
बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५१ करोड ४४ लाख रुपैयाँ रहेको छ । बैंकले २ खर्ब ३२ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७९ अर्ब ६४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको चुक्तापुँजी ११ अर्ब ७६ करोड रहेको भने जगेडा कोषमा १२ अर्ब २५ करोड रुपैयाँ रहेको छ । राष्ट्र बैंकले गत आर्थिक वर्षको निक्षेप र कर्जाको भारित औसत अन्तर (स्प्रेड दर) घटाएको कारण बैंकको कर्जा बढेपनि खुद ब्याज आम्दानी सोही अनुपातमा बढेको छैन ।

Related
Recent News
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया