• २८ भदौ २०८३, आइतबार
  • ४ः०७ बेलुका

नवनियुक्त प्रधानमन्त्री ओलीलाई मोदीले दिए बधाइ

प्रकाशित मिति

२०८१ असार ३१ गते, सोमबार ११:५३

असार ३१, २०८१ काठमाडौँ: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ दिएका छन् ।

National Life

सामाजिक सञ्जाल एक्समा शुभकामना सन्देश दिँदै उनले २ देशको मित्रतालाई अझै सुदृढ बनाउन चाहेको बताएका छन् ।

प्रतिकृया