आइडिया पठाउन कोन्ज्योसोमको आग्रह
प्रकाशित मिति
२०८१ जेष्ठ २३ गते, बुधबार ११:४७
जेठ २३, २०८१ ललितपुर: कोन्ज्योसोम गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि वार्षिक नीति तथा कार्यक्रममा समावेश गर्न सरोकारवालाई कोन्ज्योसोम गाउँपालिकाको सर्वपक्षीय विकासको सन्दर्भमा आइडिया समावेश गरी पठाउन आग्रह गरेको छ ।
उपलब्ध भएका आइडियालाई गाउँपालिकाले आइडिया बैंकमा समावेश गरी क्रमश ती आइडियालाई नीति तथा कार्यम्रममा समावेश गरी योजनाको रुपमा कार्यान्वयन गर्दै जाने गाउँपालिकाले मङ्गलबार जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
गाउँपालिकाले सूचनामा उल्लेख गरेको इमेल वा फेसबुक पेजको ठेगानामा आइडिया पठाउन आग्रह गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यद्धारा हस्ताक्षरिक्ष सूचनामा गाउँपालिकाको सर्वपक्षीय विकासको सन्दर्भमा आइडिया पठाउन सरोकारवालाई आग्रह गरिएको उल्लेख गरिएको छ ।
Related
Recent News
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया