• २१ असोज २०८३, बुधबार
  • १०ः४५ बिहान

सांसद पदको शपथ ग्रहण गर्दै सुहाङ

प्रकाशित मिति

२०८१ बैशाख २६ गते, बुधबार ०८:५६

वैशाख २६, २०८१ काठमाडौँ: प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन् ।

National Life

सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ गराउने कार्यक्रम छ । शपथ ग्रहणको कार्यक्रम कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहल सिंहदरबारमा राखिएको छ ।

गत वैशाख १५ मा इलाम–२ को उपनिर्वाचनबाट नेकपा एमालेका उमेदवार नेम्वाङ निर्वाचित भएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया