२३ औं कलेजो प्रत्यारोपित सकुशल डिस्चार्ज
प्रकाशित मिति
२०८० चैत्र २९ गते, बिहीबार ०५:०१
चैत्र २९, २०८० काठमाडौँ: शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा २३ औं कलेजो प्रत्यारोपण गरेका सिन्धुपाल्चोकका ५५ वर्षीय बाबु प्रत्यारोपण भएको १० औं दिनमा सकुशल डिस्चार्ज भएका छन् उनलाई उनकी २३ छोरीले कलेजो दान दिएकी थिइन ।
डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा यस वर्ष मात्रै १३ जनाको कलेजो प्रत्यारोपण भई सकेको र यो सँगै अब कलेजो प्रत्यारोपणले गति लिर्दै गएको कुरा केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्रले बताउनु भउनु भयो । केन्द्रमा हाल सम्म २३ जनाको दक्ष तथा अनुभवी शल्यचिकित्सकहरुको टोलीबाट सफल कलेजो प्रत्यारोपण त्यो पनि संसारकै सबैभन्दा न्यूनतम शुल्कमा भै रहेको कुरा केन्द्रले जानएको छ ।

Related
Recent News
- परराष्ट्रमन्त्री शिशिर खनाल भोलिदेखि भारत भ्रमणमा
- टिकटककर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा, ६ करोडभन्दा बढी ठगीको आरोप
- कांग्रेसका ३ लाख ७५ हजार क्रियाशील सदस्यले मात्रै गरे सदस्यता अद्यावधिक
- सशस्त्र प्रहरी हेडक्वार्टरको आगलागी घटनामा छानबिन समिति गठन
- शेयर बजारमा पुनः गिरावट, नेप्से १३.४६ अंकले घट्यो
- राप्रपामा ठूलो विभाजन, धवलशमशेर राणासहित १८३ नेता–कार्यकर्ताद्वारा पार्टी परित्याग
- जातीय भेदभाव उन्मूलनमा संसद् पूर्ण प्रतिबद्ध छ : सभामुख अर्याल
- विश्व पासपोर्ट र्याङ्किङमा नेपालले फड्को मार्यो, ९७औं स्थानमा पुग्यो
- मोदीलाई नेपाल भ्रमणको निम्तो, रवि लामिछाने–मोदी भेटमा छलफल
- एमालेको २ दिने कार्यशाला सम्पन्न हुँदै, ओलीले उद्घाटन गरेपछि शंकर पोखरेलले समापन गर्ने
Crime
- सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ
- गुण्डागर्दीमा संलग्न १८ जना पक्राउ, ‘सानुभाइ’ समेत नियन्त्रणमा
- काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना पक्राउ
- धनुषामा सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ
- मालपोत कार्यालय पर्सा प्रकरण : २ करोड ९३ लाख हिनामिना आरोपमा पाँच कर्मचारीविरुद्ध मुद्दा
Politics
- कांग्रेसका ३ लाख ७५ हजार क्रियाशील सदस्यले मात्रै गरे सदस्यता अद्यावधिक
- राप्रपामा ठूलो विभाजन, धवलशमशेर राणासहित १८३ नेता–कार्यकर्ताद्वारा पार्टी परित्याग
- एमालेको २ दिने कार्यशाला सम्पन्न हुँदै, ओलीले उद्घाटन गरेपछि शंकर पोखरेलले समापन गर्ने
- लामो अन्तरालपछि सार्वजनिक कार्यक्रममा फर्किए एमाले अध्यक्ष ओली
- हर्क साम्पाङका निकटस्थ निनाचन्द्र राईले छाडे श्रम संस्कृति पार्टी




प्रतिकृया